स्पेनले आप्रवासी माथि कडाई गर्ने, कोरोना संक्रमणको जोखिम बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जादै

कृष्ण खनाल “मदन”। बार्सिलोना, स्पेन । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वातामा बताए अनुसार गैरकानूनी रुपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने र आर्राइगो सोसियललाई खारेज गर्ने … Continue reading स्पेनले आप्रवासी माथि कडाई गर्ने, कोरोना संक्रमणको जोखिम बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जादै